"शब्दमा विचार, विचारमा परिवर्तन
साहित्यबाट समाजको उत्थान"

अक्षर स्पर्श

साहित्यिक पत्रीका

स्वागतम् 🙏

अक्षर स्पर्श एक नेपाली साहित्यिक पत्रिका हो, जहाँ विभिन्न साहित्यकारहरूका गजल, कविता र मुक्तकहरू सङ्कलित छन्। यहाँ तपाईंले साहित्यकारका रचना, परिचय र योगदान एकै ठाउँमा पढ्न सक्नुहुनेछ।

“शब्दहरूले हृदय बोल्छन्, साहित्यले आत्मा छुन्छ।”